Numbers 32

1 रूबेन र गादका कुलहरूसँग धेरै गाईवस्तु र भेडा-बाख्राहरू थिए। तिनीहरू याजेर र गिलादको भूमि हुँदै हिँड्दा एउटा अचम्मको कुरा देखे, यो तिनीहरूका जनावरहरूको लागि सबैभन्दा राम्रो भूमि थियो!

6 मोशाले गाद र रूबेनलाई रिसाउँदै भने, "तिम्रा दाजुभाइहरू लडाइँ गर्न जाने, अनि तिमीहरू चाहिँ यहाँ केही नगरी बस्ने?"

16 तिनीहरू मोशाको नजिक गए। "हामी यहाँ ढुङ्गाका पर्खालहरू बनाउनेछौं। हाम्रा जनावरहरूका लागि खोरहरू। हाम्रा छोराछोरीहरूका लागि बलिया सहरहरू।"