Numbers 31

1 याहवेहले मोशासँग बोल्नुभयो। उहाँले भन्नुभयो,

13 मोशा, पूजाहारी एलाजार र सबै अगुवाहरू तिनीहरूलाई भेट्न छाउनी बाहिर गए।

19 "सात दिनसम्म छाउनी बाहिर बस। के तिमीहरूले कसैलाई मार्यौ? के तिमीहरूले मृत शरीरलाई छोयौ? त्यसो भए तिमीहरूले तेस्रो दिन र सातौं दिनमा आफूलाई धुनुपर्छ। तिमीहरू र तिमीहरूले पक्रेर ल्याएका मानिसहरू दुवैले।"