Genesis 1

1 सुरुमा परमेश्वरले सबै कुरा बनाउनुभयो, तलको जमिन, माथिको आकाश।

6 परमेश्वर फेरि बोल्नुभयो। "पानीलाई दुई भागमा बाँड्ने एउटा आकाश होस्।"

9 परमेश्वर फेरि बोल्नुभयो। "पानी एकै ठाउँमा जम्मा होस्। सुक्खा जमिन देखियोस्।" अनि त्यस्तै भयो।

11 परमेश्वर फेरि बोल्नुभयो। "पृथ्वीबाट बिरुवाहरू उम्रिऊन्। घाँस। बीउ भएका फल फल्ने रूखहरू उम्रिऊन्।" अनि त्यस्तै भयो।

14 परमेश्वर फेरि बोल्नुभयो। "दिन र रातलाई छुट्याउन, अनि क्रृतु, दिन र वर्षहरू देखाउन आकाशमा बत्तीहरू होऊन्।"