Genesis 41

1 दुई पूरा वर्ष बित्यो। अनि एक रात राजाले एउटा सपना देखे। उनी एउटा ठूलो नदीको किनारमा उभिरहेका थिए।

37 फिरऊनले यो सबै कुरा सुने। तिनका अगुवाहरूले पनि सुने। उनीहरूले सहमति जनाए। यो एकदम राम्रो योजना थियो।

46 मिश्रका राजा फिरऊनको अगाडि उभिँदा योसेफ ३० वर्षका थिए। त्यस दिनपछि, आफ्नो काम गर्दै तिनी देशभरि घुमे।

50 भोकमरीका वर्षहरू आउनुभन्दा अघि, योसेफका २ जना छोराहरू जन्मिए। तिनकी पत्नी ओन्‌ सहरका पुजारी पोतीफेराको छोरी आसनतले उनीहरू दुवैलाई जन्म दिइन्।