Genesis 40
1 समय बित्दै गयो। राजाका दुई जना मानिसले उनलाई रिसाउने बनाए। एक जना मानिसले राजालाई दाखरस टक्र्याउँथ्यो। अर्को मानिसले राजाको रोटी पकाउँथ्यो।
9 दाखरस दिने मानिसले पहिले भन्यो। "मेरो सपनामा, मेरो अगाडि एउटा दाखको बोट उम्रियो।
20 तीन दिन बित्यो। राजाले एउटा ठूलो भोज दिए। त्यो उनको जन्मदिन थियो। उनले दाखरस दिने मानिस र रोटी पकाउने मानिसलाई बाहिर ल्याउन लगाए।