Genesis 23

1 सारा एक सय सत्ताइस वर्ष बाँचिन्। त्यसपछि उनको समय सकियो।

3 जब उनका आँसु सुके, अब्राहाम आफ्नी मरेकी पत्नीको छेउबाट उठे। उनले त्यहाँ बस्ने हित्ती मानिसहरूसँग कुरा गरे।