Numbers 7

89 मोशा याहवेहसँग कुरा गर्न भेट हुने पालभित्र गए। तब उनले सुने! त्यो आवाज करारको सन्दुकमाथि भएको करुणा-आसनको माथिबाट, दुईवटा करूबको बीचबाट आइरहेको थियो। त्यहीँ याहवेहले उनीसँग कुरा गर्नुभयो!