Numbers 24

10 बालाक पड्किए! तिनले आफ्ना हातहरू एकआपसमा ठोके र बालामलाई कराए, "मैले तिमीलाई मेरा शत्रुहरूलाई सराप्न ल्याएको थिएँ! तिमीले तिनीहरूलाई तीन पटक आशिष् दियौ!"