Numbers 17
1 याहवेहले मोशालाई भन्नुभयो।
6 मोशाले मानिसहरूलाई याहवेहले भन्नुभएको कुरा बताए। प्रत्येक अगुवाले प्रत्येक परिवारको लागि एउटा लौरो ल्याए। बाह्रवटा लौरा। हारूनको लौरो पनि तिनीहरूसँगै त्यहाँ थियो।
8 बिहान हुँदा, मोशा पालभित्र गए। लेवीको परिवारको लागि भएको हारूनको लौरोमा जीवन पलाएको थियो! कोपिलाहरू निस्केका थिए! फूलहरू फुलेका थिए! यसका हाँगाहरूमा पाकेका बदामहरू झुन्डिएका थिए!