Numbers 13
1 परमप्रभुले मोशासँग बोल्नुभयो।
21 ती बाह्र जना मानिसहरू गए। तिनीहरू उत्तरमा भएको सीनको मरुभूमिदेखि हमात जाने बाटोको नजिकै रहोबसम्म पूरै देश घुमे।
26 तिनीहरू पारानको उजाडस्थानको कादेशमा सिधै मोशा र हारूनकहाँ गए। छाउनीमा भएका हरेक मानिसहरूको भीड जम्मा भयो। जासुसहरूले सबैलाई ती फलहरू देखाए।