Genesis 8
1 तर परमेश्वरले नोआलाई सम्झनुभयो। उहाँले डुङ्गामा भएका जनावरहरूलाई सम्झनुभयो। परमेश्वरले पृथ्वीमा हुरी पठाउनुभयो। विस्तारै, पानी घट्न थाल्यो।
8 त्यसपछि नोआले एउटा ढुकुरलाई पठाए। उनी पानी घटेको छ कि छैन भनेर हेर्न चाहन्थे।
10 उनले थप सात दिन पर्खिए। त्यसपछि उनले ढुकुरलाई फेरि बाहिर पठाए।
18 नोआ घाममा बाहिर निस्किए। उनका छोराहरू उनको पछि-पछि आए। उनकी श्रीमती आइन्। उनका छोराका श्रीमतीहरू आए।