Genesis 5

1 यो आदमको वंशावली हो। जब परमेश्वरले पहिलो मानिसहरूलाई बनाउनुभयो, उहाँले तिनीहरूलाई आफ्नै स्वरूपमा बनाउनुभयो।

21 हनोक यस पृथ्वीमा ६५ वर्ष बाँचे। त्यसपछि एउटा छोरा भयो। उनले उसको नाम मतूशेलह राखे।

28 लेमेक यस पृथ्वीमा १८२ वर्ष बाँचे। त्यसपछि एउटा छोरा भयो।