Genesis 17

1 अब्राम ९९ वर्षका भए। याहवेह उनीकहाँ आउनुभयो। "म एल-शद्दाई हुँ। सर्वशक्तिमान् परमेश्वर। मेरो नजिकै हिँड। पूरा हृदयले जिऊ।"

9 परमेश्वरले अब्राहमलाई भन्नुभयो, "तिमीले मेरो करार मान्नैपर्छ। तिमीले। तिम्रा छोराछोरीले। पछि आउने सबैले यसलाई मान्नुपर्छ।"

15 परमेश्वरले अब्राहमलाई भन्नुभयो, "तिम्री पत्नी सारैले नयाँ नाम पाउँछे। अब उसलाई सारा भन।"