Genesis 13

1 अब्रामले मिश्र छोडे। उनकी पत्नी आइन्। उनका सबै सामानहरू आए। लूत आए। उनीहरू दक्षिणतिर नेगेभ भन्ने पानी नभएको सुख्खा भूमितिर हिँडे।

5 लूत अब्रामसँगै आएका थिए। अब लूतसँग पनि भेडाहरू थिए। उनीसँग गाईहरू थिए। उनका पालहरू जताततै फैलिएका थिए।